PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

चीनबाट फर्केका प्रम ओलीलाई विमानस्थलमा यस्तो स्वागत, हेर्नुस् फोटोमा

चीनबाट फर्केका प्रम ओलीलाई विमानस्थलमा यस्तो स्वागत, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमण पूरा गरेर आज देश फर्केका छन्। उनी फर्किँदा ३० मिनेट एयरपोर्ट बन्द गरिएको थियो। चीन जानुभन्दा अघि आफूले गरेको प्रतिवद्धताभन्दा बढी उपलब्धि हासिल गरेको उनले विमानस्थलमा बताए।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, ने क पाका नेता माधवकुमार नेपाल तथा सरकारका उच्च पदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए। हेर्नुस् ओली आउँदाको अवस्था : 


ट्रेन्डिङ पोस्ट

Ncell