PahiloPost

May 15, 2026 | १ जेठ २०८३

प्रम ओलीको चीन भ्रमणलाई बाबुराम भट्टराईको सशर्त स्वागत



पहिलोपोस्ट

प्रम ओलीको चीन भ्रमणलाई बाबुराम भट्टराईको सशर्त स्वागत

काठमाडौं : चीनसँगको रेल कनेक्टिभिटी मुलुकको गेम चेन्जर हुनसक्ने भन्दै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ट्विट गरेका छन्। 
‘चीनको सफल भ्रमण सम्पन्न गर्नुभएकोमा प्रम ओलीलाई हार्दिक बधाई!,’ भट्टराईले ट्विटमा लेखेका छन्, ‘चीनसँग रेल कनेक्टिभिटी रणनीतिकि हिसाबले साँच्चिकै गेम चेन्जर हुनसक्छ।’

त्यही ट्विटमा भट्टराईले थप भनेका छन्, ‘तर, ख्याल गरौं अन्तर्राष्ट्रिय सम्बन्ध भावनाले भन्दा पनि आआफ्नो राष्ट्रिय स्वार्थ र भूराजनीतिक शक्ति सन्तुलनबाट निर्देशित हुन्छ। त्यसैले नआत्तिउँ, नमात्तिउँ!’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell