PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कोलम्बियासँग ३-० ले हारेपछि पोल्याण्ड समूह चरणबाटै बाहिरियो, फल्काओको पहिलो गोल

कोलम्बियासँग ३-० ले हारेपछि पोल्याण्ड समूह चरणबाटै बाहिरियो, फल्काओको पहिलो गोल

पहिलोपोस्ट /पहिलोपोस्ट


कप्तान राडेमेल फाल्काओले विश्वकपमा पहिलो गोल गर्दा कोलम्बियाले पोल्याण्डलाई ३-० ले पराजित गर्दै रसिया विश्वकपको अन्तिम १६ पुग्ने सम्भावना कायम राखेको छ। उता लगातार दवस्रो हारपछि युरोपियन राष्ट्र समू चरणबाटै बाहिरिएको छ।

कोलम्बियाका लागि येरि मिना र जुयन कड्राडोले पनि एक-एक गोल गरे।

जितपछि कोलम्बियाको २ खेलबाट ३ अंक भएको छ। २ खेलमा सेनेगल र जापानले समान ४ अंक जोडेका छन्। अब जापानले पोल्याण्ड तथा कोलम्बियाले सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell