PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बनेपामा १२ यात्रु बोकेको मिनी ट्रक दुर्घटना



पहिलोपोस्ट

बनेपामा १२ यात्रु बोकेको मिनी ट्रक दुर्घटना

काठमाडौः काभ्रेको बनेपामा मिनि ट्रक दुर्घटना भएको छ।

देविटारबाट बनेपा आउँदै गरेको बा ४ ख ३४ नम्वरको मिनि ट्रक सडकबाट २५ मिटर तल खसेको हो। 

यात्रु बोकेको ट्रकमा दुर्घटना आगलागी समेत भएको प्रहरीले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell