PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आर्यन र साम्रज्ञी अभिनित 'कायरा'



पहिलोपोस्ट

आर्यन र साम्रज्ञी अभिनित 'कायरा'

काठमाडौं : फिल्म 'कायरा'को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्रज्ञी राज्य लक्ष्मी अभिनित फिल्मको ट्रेलरमा रोमान्स र सस्पेन्स प्रस्तुत छन्।

लक्ष्मण रिजाल निर्देशित फिल्ममा आर्यन र  साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा, र मरिश्का श्रेष्ठको अभिनय रहेको छ।साउन १८ मा प्रदर्शन हुने फिल्ममा बनिष शाह, मिलन श्रेष्ठको सम्पादन र केदार भुषालको पटकथा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell