PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

टेम्पो चालकको कथामा फिल्म 'बुलबुल'



पहिलोपोस्ट

टेम्पो चालकको कथामा फिल्म 'बुलबुल'

काठमाडौं : फिल्म 'बुलबुल' बन्ने भएको छ। अभिनेत्री स्वस्तिमा खड्का ‍फिल्ममा टेम्पो चालकको रुपमा देखिने भएकी छिन्।

 अवेकन आइजको प्रोडक्सनमा बन्ने फिल्मले टेम्पो चालकको कथा समेट्ने निर्देशक बिनौद पौडलेले बताए। अभिनेत्री खड्काले फिल्म कुनै स्टारको नभइ कलाकारको रहेको बताइन्।

साउनको पहिलो हप्ताबाट छायाँकनमा जाने फिल्ममा सुसन प्रजापतिको छायाँकन रहनेछ। फिल्ममा स्वस्तिमासँगै जोयस पाण्डे, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्वल अधिकारी, आशिका पाण्डे लगायतको अभिनय रहेनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell