PahiloPost

Jun 15, 2026 | १ असार २०८३

यस्तो छ रसिया विश्वकपको नकआउट राउण्डदेखि प्रयोग गरिने बल



पहिलोपोस्ट

यस्तो छ रसिया विश्वकपको नकआउट राउण्डदेखि प्रयोग गरिने बल

रसियामा भइरहेको विश्वकप अन्तर्गत नङ्कआउट चरणदेखि टेलस्टर मेचटा बल प्रयोग गरिने भएको छ।

नकआउट चरण देखिका खेलहरु प्रतिस्पर्धात्मक हुने भन्दै फिफाले नयाँ रातो रङ मिसिएको एडिडास बल खेलाउन जनाएको छ।

टेलस्टर मेचटाको अर्थ रसियनमा ड्रम्स वा एम्बिसन भन्ने हुन्छ। नयाँ बल समूह चरणमा खेलाइएको टेलस्टर १८ जस्तै रहेको छ।

एडिडासले मंगलबार नकआउट चरणदेखि खेलाउने बल सार्वजनिक गरेको हो। अब उक्त बल ३० जुन देखि सुरु हुने प्रिक्वाटरफाइनल खेलदेखि प्रयोग हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell