PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

अर्जेन्टिना र फ्रान्स अन्तिम १६ मै भिड्ने, एक उपाधि दाबेदार प्रि-क्वाटरफाइनलबाटै घर फर्कने



पहिलोपोस्ट

अर्जेन्टिना र फ्रान्स अन्तिम १६ मै भिड्ने, एक उपाधि दाबेदार प्रि-क्वाटरफाइनलबाटै घर फर्कने

रसिया विश्वकपमा दुई उपाधि दाबेदार अर्जेन्टिना र फ्रान्स दोस्रो चरण अन्तिम १६ मै भिड्ने भएका छन्।

फ्रान्स समूह सी को विजेता तथा अर्जेन्टिना समूह डी को उपविजेता बनेपछि यी दुई ठुला टिम प्रिक्वाटरफाइनलमै भिड्ने भएका हुन्।

यी मध्ये एक दाबेदार भने दोस्रो चरणबाटै घर फर्कने पक्का भएको छ। यस्तै समूह डी को विजेता क्रोएसियाले समूह सी को उपविजेता डेनमार्कसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell