PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

आठ फोटोमा हेर्नुस् पुनर्निर्माणपछि यस्तो देखियो वसन्तपुरको गद्दी बैठक

आठ फोटोमा हेर्नुस् पुनर्निर्माणपछि यस्तो देखियो वसन्तपुरको गद्दी बैठक

प्रवीण रानाभाट/पहिलोपोस्ट


एक सय  १० वर्ष पूरानो यो गद्दी बैठक पुनर्निर्माणपछि आज हस्तान्तरण गरिँदैछ।  २०७२ वैशाख १२ गतेको भूकम्पमा परी क्षतिग्रस्त वसन्तपुर क्षेत्रको यो भवनको पुनर्निर्माण अमेरिकी दूतावासको संस्कृति संरक्षण कोषको सहयोगमा तयार भएको हो। हेर्नुस् तयार हुँदा यस्तो देखियो गद्दी बैठक:


ट्रेन्डिङ पोस्ट

Ncell