PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

'द सर्कस सो' आयोजना हुने



पहिलोपोस्ट

'द सर्कस सो' आयोजना हुने

नेपालको पहिलो कन्टेम्प्रोअरी सर्कसले 'द सर्कस सो' गर्ने भएको छ। नेपाल टुरिजम बोर्डको आयोजनामा आगामी जुलाई ६ र ७ मा यो सो हुनेछ। सर्कस काठमाडौंले यसअघि पनि पर्यटककाबीच विभिन्न प्रस्तुती दिइसकेको छ।

नेपाल घुम्न आउने पर्यटकले यात्राका स्मरणमा तिनै कृयाकलाप रुचाइदिएकाले आयोजक टिम उत्साहित भएको हो। सो ले नेपाली संस्कृती र कला प्रस्तुत गर्ने बताइएको छ।

सो सानेपाको इन्टरनेसनल क्लबमा ६ बजेदेखि ७ बजेसम्म प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell