PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

पूजाआजा गरेर भित्र्याइयो एनएसीको पहिलो वाइडबडीः जहाज अन्नपूर्ण  हेर्नुस् फोटोमा

पूजाआजा गरेर भित्र्याइयो एनएसीको पहिलो वाइडबडीः जहाज अन्नपूर्ण  हेर्नुस् फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँः नेपाल वायुसेवा निगमले नयाँ एअरबस भित्र्याएको छ। अन्नपूर्ण नाम दिइएको ‘ए ३३०–२००’ सिरिजको जहाज बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

एनएसीले खरिद गरेको यो पहिलो वाइडबडी जहाज हो।

पूजाआजा गरेर विमानको स्वागत गरिएको छ। विमानस्थलमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा नेपाल एयरलाइन्सका अधिकारी उपस्थित भएर विमानको स्वागत गरेका थिए।

नयाँ विमानको स्वागत हेर्नुस् फोटोमा



ट्रेन्डिङ पोस्ट

Ncell