PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

बन्ने भयो 'मायाङ्क'



पहिलोपोस्ट

बन्ने भयो 'मायाङ्क'

काठमाडौं : फिल्म 'मायाङ्क' बन्ने घोषणा भएको छ। प्रेमकथामा आधारित भएर फिल्म बन्ने निर्माण टिमले बताएको हो।

 फिल्ममा कलाकार प्रशान्त ताम्राकार, शुसिल उप्रेती र ज्योत्सना योगीको अभिनय रहनेछ। फिल्मको अर्को कलाकारको नाम भने निर्माण टिमले गोप्य राखेका छन्। कथाको मागसँगै नाम खुलाउने टिमले बताएको हो।

रोमी मानन्धरको निर्देशनमा बन्ने फिल्ममा जितेन्द्र खतिवडाको निर्माण रहनेछ। भदौ पहिलो साताबाट फिल्मको छायाँकनमा सुरु हुनेछ। फिल्म प्याराडाइज पिक्चर्स र माईन्डस्क्रिन फिल्म्सको ब्यानरमा बन्न लागेको हो ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell