PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

फोटोमा हेर्नुस्, असार १५ को धान दिवसको रमझम

फोटोमा हेर्नुस्, असार १५ को धान दिवसको रमझम

प्रवीण रानाभाट/पहिलोपोस्ट


असार १५ १५औं धान दिवस। सरकारी र गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ। धान दिवस मनाउँदै विभिन्न जिल्लामा रोपाइँसँगै कार्यक्रमहरु हुने गर्छन्। असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु धान रोपेर विशेष रमाइलो पनि गर्ने गरिन्छ।

असार १५ को अवसरमा ललितपुरको लेलेमा धान रोप्दै गरेका तस्विरहरु।



ट्रेन्डिङ पोस्ट

Ncell