काठमाडौः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्राविधिक प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
आइतवार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबिच गत शुक्रवार सरकारले बढुवा गरिएका प्रहरीलाई दर्ज्यानी चिन्ह लगाएका हुन्।
महानिरीक्षक खनालले प्राविधिक प्रहरी नायव महानिरीक्षकमा पदोन्नति भएका २ जना, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका ४ जना, प्राविधिक प्रहरी उपरीक्षकमा पदोन्नति भएका ५ जना, प्राविधिक प्रहरी नायव उपरीक्षकमा पदोन्नति भएका १४ जना र प्राविधिक प्रहरी निरीक्षकमा पदोन्नति भएका ६ जना प्रहरी अधिकृतहरू समेत ३१ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह लगाएका हुन्।