PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

खुर्पाले हानेर काकाले गरे दुई वर्षीय नावालक भतिजको हत्या



पहिलोपोस्ट

खुर्पाले हानेर काकाले गरे दुई वर्षीय नावालक भतिजको हत्या
प्रतीकात्मक तस्विर

मलेखुः बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आइतबार बेलुका एक बालकको हत्या भएको छ। घरमा खेलिररहेका दुई वर्षीय आयुश सार्कीलाई निजकै काका सीताराम सार्कीले खुर्पाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए। 

हत्यापछि फरार भएका अभियुक्तको खोजी भइरहेको र प्रहरीको व्यापक परिचालन गरिएको प्रहरीले जनाएको छ। हत्याको कारण भने खुलेको छैन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell