PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

संजय दत्तको दृष्टिमा 'सञ्जु'



पहिलोपोस्ट

संजय दत्तको दृष्टिमा 'सञ्जु'

फिल्म 'सञ्जु'को यतिखेर चौतर्फी चर्चा छ। फिल्मको व्यवसायिक र समिक्षात्मक पाटो राम्रो भएसँगै फिल्मको चर्चा चुलिएको हो।

राजकुमारी हिरानी निर्देशित फिल्मबाट अभिनेता रणवीर कपुरको अभिनयको वाह वाही बढेको पनि छ। यो फिल्म बलिउड अभिनेता संजय दत्तको जीवनी माथि आधारित छ।

संजयले पनि यो फिल्म हेरिसकेका छन्। उनले फिल्म हेरेपछि फिल्ममा जे सत्य छ त्यहि देखाइएको बताए। भारतीय मिडियामा उनले रणवीरको अभिनयको प्रशंसा पनि गरेका छन्। उनले भने 'रणवीर असाधारण कलाकार हो। फिल्म एकदम राम्रो बनेको छ। राजकुमारी हिरानी, विक्की कुशलको काम राम्रो। फिल्ममा जे देखाइएको छ, ती वास्तविक घट्ना हुन्।' 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell