PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

कमल खत्रीको 'आउ मेरो अँगालोमा' सार्वजनिक



पहिलोपोस्ट

कमल खत्रीको 'आउ मेरो अँगालोमा' सार्वजनिक

काठमाडौं :  गायक कमल खत्री नयाँ गीत लिएर दर्शक श्रोतामाझ उपस्थित भएका छन्। उनले 'आउ मेरो अँगालोमा' बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। शोभा अधिकारीको शब्द तथा संगीत रहेको गीतमा शोभा र कमलको आवाज रहेको छ।

गीतको भिडियोमा कलाकार दिपेन्द्र रायमाझी र शोभा फिचर्ड छिन्। भिडियोलाई अनिल के मानन्धले निर्देशन गरेका हुन्। गीतलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।

गायक कमलले यसअघि 'जाउँला रेलैमा' , ' सधै भरि यसै गरि', 'आत्मामा' , 'कोरेर प्रेम पत्र' लागयतका हिट गीत गाइसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell