PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

आँचल शर्माको 'निवेदन'



पहिलोपोस्ट

आँचल शर्माको 'निवेदन'

काठमाडौं :  अभिनेत्री आँचल शर्मा अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। उनी अभिनित 'निवेदन' बोलको नयाँ गीतको भिडियो यूट्युब मार्फत सार्वजनिक भएको हो।

गीतमा गुणराज श्रेष्ठको स्वर बि.पाण्डेको शब्द तथा सुवास भुषालको संगीत रहेको छ। विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आँचलसँगै गुणराज र राजेश फिचर्ड छन्।

भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी, अनिल के. मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell