PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

हनुमन्ते उर्लिएपछि जलमग्न भक्तपुर, हेर्नुस् फोटोमा 

हनुमन्ते उर्लिएपछि जलमग्न भक्तपुर, हेर्नुस् फोटोमा 

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः बुधबार रातिदेखिको अविरल वर्षाका कारण देशका विभिन्न भाग जलमग्न भएका छन्। भक्तपुर, बनेपा लगायतका क्षेत्रहरुका बस्ती डुबानमा परेका छन्। मुख्य राजमार्गहरु अवरुद्ध भएका छन्। 

डुबानमा परेका बस्तीमा फसेका नागरिकको उद्दारका लागि सेना, प्रहरी तथा स्थानीय समेत खटिएका छन्। 

डुबानमा परेका बस्तीहरु फोटोमा हेर्नुस्। 

 


ट्रेन्डिङ पोस्ट

Ncell