PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

टोले गुन्डा सत्यमान लामा पक्राउ



पहिलोपोस्ट

टोले गुन्डा सत्यमान लामा पक्राउ

काठमाडौँः टोले गुन्डा सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले तामाङलाई बिहीबार बालुवाटारबाट पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।

एसएपी पोखरेलले भने,' विभिन्न गुन्डागर्दीमा संलग्न भएको  उजुरीको आधारमा नियन्त्रणमा लिएका हौँ। गुन्डागर्दी गर्दै त्रास फैलाउन कसैलाई छोड्दैनौँ।'

लामा गुन्डा नाइके दावा लामाका सहयोगी हुन्। तामाङ मिटर व्याजी तथा बुद्धचित्तको अवैध कारोबारमा समेत संलग्न रहेको प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell