PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

डाक्टर केसीको समर्थनमा माइतीघरमा यसरी भयो विरोध प्रदर्शन

डाक्टर केसीको समर्थनमा माइतीघरमा यसरी भयो विरोध प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा आज राजधानीमा प्रदर्शन भएको छ। सरकारले साउन १ गतेदेखि निषेधित भनेर तोकेको माइतीघर मण्डालामा ठूलो संख्यामा उपस्थितहरुले उनको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरेका छन्।

डाक्टर केसी जुम्लामा अनशनमा छन्। सरकारले उनको मागलाई नजरअन्दाज गर्दै आएको छ। त्यसको विरोधमा मण्डलामा कार्यक्रम आयोजना भएको थियो। विभिन्न दलका युवा नेताहरुसमेत सहभागी रहेको कार्यक्रममा सरकारले जवर्जस्ती ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकको चर्को आलोचना गरिएको थियो। 


ट्रेन्डिङ पोस्ट

Ncell