PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

'टाइटल विनर फेशन शो' सम्पन्न



पहिलोपोस्ट

'टाइटल विनर फेशन शो' सम्पन्न

काठमाडौँ :  पेजेण्ट नेपालको आयोजनामा 'टाईटल विनर फेशन शो' सम्पन्न भएको छ। १६ वटा विभिन्न सौन्दर्य प्रतियोगीताका ३४ जना उपाधी विजेताहरु र्‍याम्पमा उत्रेका थिए। शोमा भारतको मिस्टर वेष्ट वंगाल २०१३ अनुज शर्मा उपस्थित थिए। 

मिस नेपाल २००० उषा खड्गी र अभिनेत्री संचिता लुईटेल शोका सो स्टपर्स थिए।

शोमा कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, यमन श्रेष्ठ, रिता केसीले प्रस्तुती दिएका थिए। यल्लो प्यागोडा होटलमा सम्पन्न कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति देखियो। शोको कोरियोग्राफी स्वस्तिका लामा तथा संजयराज विक्रमले गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell