PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

अम्बर गुरुङकी पत्नी वीणाको निधन



पहिलोपोस्ट

अम्बर गुरुङकी पत्नी वीणाको निधन

काठमाडौँ:  स्वर्गीय संगीतकार अम्बर गुरुङकी पत्नी वीणा गुरुङको आइतबार बेलुकी ग्रान्डी अस्पतालमा निधन भएको छ। वीणाको सोमबार पशुपतिमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

विसं २०११ सालमा अम्बर गुरुङसँग उनको विवाह भएको थियो। राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको ०७३ जेठमा निधन भएको थियो । गुरुङका ३ छोरा र एक छोरी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell