PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

गोविन्द केसीको पक्षमा उत्रिए नेविसंघ र नयाँ शक्ति, सामान्य झडप हेर्नुस् फोटोमा

गोविन्द केसीको पक्षमा उत्रिए नेविसंघ र नयाँ शक्ति, सामान्य झडप हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा प्रर्दशन गरेको छ। सरकारको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले माइतीघर देखि नयाँ बानेश्वरमा प्रर्दशन गरेको हो। नेविसंघले जुम्लामा अनशनरन डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै विरोध कार्यक्रम गरेको हो। प्रर्दशनको क्रममा प्रहरीसँग सामान्य झडप समेत भएको थियो।

यसै विषयलाई लिएर माइतीघरमा नयाँ शक्तिले पनि प्रदर्शन गरेको छ। साथै, आवासीय चिकित्सकहरुले पनि मण्डलामा प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell