PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

'चि मुसी चि'को गीत रिलिज



पहिलोपोस्ट

'चि मुसी चि'को गीत रिलिज

काठमाण्डौं :  फिल्म 'चि मुसी चि'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। सुरेश अधिकारीको शब्द/संगीत तथा अलमोडा उप्रेतीको स्वरमा 'आउ आज माया'को बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

गीतको भिडियोमा कलाकार सुनिल क्षेत्री र अलिशा शर्मा फिचर्ड छन्। फिल्म भने साउन ११ गते प्रदर्शन हुनेछ। फिल्ममा सुनिल र अलिशासँगै सुशान्त कार्की, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लागयतको अभिनय रहको छ।

फिल्ममा बासु न्यौपानेको छायाँकन भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ। दिनेश श्रेष्ठले फिल्मका निर्देशक हुन्।

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell