PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा रमा कोइराला पौडेल



पहिलोपोस्ट

काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत भएकी छिन्।

पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम  सुनसरी निवासी पौडेललाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell