PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नारायणगढ -मुग्लिङ सडकखण्डमा पहिरो, सवारी आवागमन बन्‍द



पहिलोपोस्ट

नारायणगढ -मुग्लिङ सडकखण्डमा पहिरो, सवारी आवागमन बन्‍द
फाइल फोटो

चितवनः नारायणगढ -मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ। सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell