काठमाण्डौं : गायक सुनिल गिरी नयाँ गीत लिएर दर्शक माझ आएका छन्। हालै उनले ‘बाजेले भन्थे’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। गीतको भिडियोमा कलाकार निराजन प्रधान र मनिषा श्रेष्ठ फिचर्ड छन्।
राजकुमार महर्जनले निर्माण गरेको गीतलाई अनिल के. मानन्धरले छायाँकन तथा निर्देशन गरेका हुन्।