PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

भाद्र २५ मा 'तीज म्यूजिक अवार्ड'



पहिलोपोस्ट

भाद्र २५ मा 'तीज म्यूजिक अवार्ड'

काठमाडौं : 'छायाँछवि तीज म्यूजिक अवार्ड'को पाँचौं संस्करण आयोजना हुने भएको छ। आयोजकले अवार्डका लागी तीज गीत दर्ता आव्हान  गरेको छ।

तीजका अवसरमा ८०० देखी १००० गीत सार्वजनिक हुने गर्छन्। कार्यक्रमकी संयोजक गीता अधिकारीले  तीज गीतका तिनै स्रष्टाहरुले सम्मान गर्न अवार्डको आयोजना गरेको बताइन्। ३० विधामा स्रष्टालाई पुरस्कार दिइनेछ।

आगामी भाद्र २५ गते अवार्ड कार्यक्रम आयोजना हुने आयोजक टिमले जनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell