PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

शिक्षण अस्पतालका निमित्त निर्देशक महराले दिए राजिनामा, भने : केसीको आन्दोलनसँग नजोड्नुस्



पहिलोपोस्ट

शिक्षण अस्पतालका निमित्त निर्देशक महराले दिए राजिनामा, भने : केसीको आन्दोलनसँग नजोड्नुस्

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त निर्देशक प्रा. डा. दिपक प्रकाश महराले राजिनामा दिएका छन्।

अवधि सकिएपछि निमित्त महानिर्देशकको रुपमा कार्यरत महराले पारिवारिक कारणले राजिनामा दिएको बताएका छन्। महराले पारिवारिक कारणले राजिनामा दिएको बताउँदै केसीको आन्दोलनसँग जोडेर नहेर्न आग्रह गरेका छन्।

त्रिविकाे अर्को निर्देशक छान्नका लागि डीन जगदिश अग्रवालकाे अध्यक्षतामा समिति पनि गठन भइसकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell