PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

नसीरुद्दीन शाहको ६८ ‍औं जन्मदिन



पहिलोपोस्ट

नसीरुद्दीन शाहको ६८ ‍औं जन्मदिन

बलिउड अभिनेता नसीरुद्दीन शाहको आज जन्मदिन परेको छ। अभिनयमा अब्बल मानिने शाहको यो ६८ ‍औं जन्मदिन हो। उनले थियटर र फिल्ममा ६ दशक बिताइसकेको भारतीय मिडियामा उल्लेख छन्। उनले कयौं हिट फिल्म गरिसकेका छन्।

उनले गरेका फिल्म 'स्पर्श', 'इजाजत', 'आक्रोश', 'कथा', 'इश्किया', 'डेढ इश्किया', 'निशान्त' दर्शकले रुचाएका फिल्महरु हुन्। उनका फ्यानहरु उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell