PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

कोरियामा देखाइने भयो 'फिर्के'



पहिलोपोस्ट

कोरियामा देखाइने भयो 'फिर्के'

हास्य कलाकार सुलेमान शंकर उर्फ इकु अभिनित फिल्म 'फिर्के'को कोरियामा च्यारिटी सो हुने भएको छ। भुकम्पमा आमा बुवा गुमाएका बालबालिकाका लागि सहयोगार्थ सो हुने भएको हो।

सोका लागि इकु कोरिया पुगिसकेका छन्। जुलाई २९ मा दक्षिण कोरियाको जोङ्गास्थित जोगेसा हलमा फिल्म देखाइने इकुले जनाए। च्यारिटीबाट उठेको रकम स्नेह आश्रम भवन निर्माणमा जानेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell