PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

यौन दुराचारको अभियोगमा विदेशी नागरिक पक्राउ



पहिलोपोस्ट

यौन दुराचारको अभियोगमा विदेशी नागरिक पक्राउ

काठमाडौः यौन दुराचारको अभियोगमा प्रहरीले एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बिहीबार स्वजरल्यान्डका ६६ वर्षीय नागरिक पिटर क्रिस्चिएन ल्गेड्रफ लाई पक्राउ गरेको हो। उनले फेसबुक मार्फत साथी बनाएर विभिन्न प्रलोभनमा परि दुराचार गर्ने गरेको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले बताए। उनले भने,' विभिन्न प्रलोभन देखाएर राजधानीका विभिन्न होटेलमा बोलाएर दुराचार गर्ने गरेको पाइएको हो।'

प्रहरी नियन्त्रणमा रहेका पिटरले काठमाडौँ र रसुवामा विभिन्न होटेल व्यवसायी र सामाजिक संस्था समेत संचालन गरेको खुल्न आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell