PahiloPost

May 15, 2026 | १ जेठ २०८३

माथेमा रिपोर्ट कार्यान्वयन एकमात्र विकल्प : मनिषा कोइराला



पहिलोपोस्ट

माथेमा रिपोर्ट कार्यान्वयन एकमात्र विकल्प : मनिषा कोइराला

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थन र जुम्ला अस्पतालमा भएको हस्तक्षेपको विरुद्धमा आयोजित कार्यक्रममा बलिउड अभिनेत्री मनिषा कोइराला पनि सहभागी भइन्।

अनशनमा रहेका डाक्टर केसीलाई भेट्नसमेत पुगेकी कोइरालाले आज ट्विट गर्दै माथेमा कार्यदलले दिएको प्रतिवेदन लागू गर्नु एकमात्र तार्किक समाधानको विकल्प रहेको जनाएकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell