PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

फोटोमा हेर्नुहोस चिकित्सक गोविन्द केसीको समर्थनमा सामुहिक सत्याग्रह 

फोटोमा हेर्नुहोस चिकित्सक गोविन्द केसीको समर्थनमा सामुहिक सत्याग्रह 

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : चिकित्सक गोविन्द केसीको समर्थनमा नागरिक अगुवाहरु बसन्तपुर डबलीमा सत्याग्रह सुरु गरेका छन्। चिकित्सा शिक्षामा सुधारको माग राख्दै २३ दिनदेखि अनशनरत केसीको समर्थनमा सोलिडारिटी फर डाक्टर गोविन्द केसीको आयोजनामा विहान १० बजे देखि सत्याग्रह सुरु भएकाे हाे। 

सत्याग्रहमा करिब २०० जनाको सहभागिता हुने आयोजकले जनाएको छ। सत्याग्रहमा विवेकशील साझा पार्टीका नेता कार्यकर्तासँगै सर्वसाधरणको उपस्थिती रहेको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell