PahiloPost

Jul 25, 2026 | ९ साउन २०८३

गोविन्द केसीको समर्थनमा कांग्रेस सांसदद्वारा प्रदेश १ को प्रदेश सभा अवरुद्ध



अनन्तराज न्यौपाने

गोविन्द केसीको समर्थनमा कांग्रेस सांसदद्वारा प्रदेश १ को प्रदेश सभा अवरुद्ध

विराटनगर: नेपाली कांग्रेसले प्रदेश १ को प्रदेश सभा अवरुद्ध पारेको छ। आज दिउँसो सदन शुरु भएको जनाउ सदन अघि बढ्न नदिने भन्दै कांग्रेसका सांसदहरुले उठे। सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक बस्न अनुरोध गरेपनि प्रतिपक्षी कांग्रेसका सांसदहरु बसेनन्। विरोध जनाइरहे।

कांग्रेस सांसद लोकप्रसाद संग्रौलाले डा गोविन्द केसीका माग पुरा नभएसम्म सांसद चल्न नदिने माग जारी राखेपछि सभामुखले सदन साउन १० सम्मका लागि स्थगित भएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell