PahiloPost

May 15, 2026 | १ जेठ २०८३

दुर्घटनाग्रस्त सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालको छतबाट यसरी निकालियो, हेर्नुस् भिडियोमा

पहिलोपोस्ट

दुर्घटनाग्रस्त सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालको छतबाट यसरी निकालियो, हेर्नुस् भिडियोमा

काठमाडौँः गत असार १५ गते ग्राण्डी अस्पतालमा मेडिकल टिम लिन आउँदा दुर्घटनाग्रस्त भएको सिम्रिक एयरको हेलिकप्टर आइतबार अस्पतालको छतबाट निकालिएको छ।

अस्पतालको १४ तल्ला माथि छतमा रहेको दुर्घटनाग्रस्त हेलिकप्टर हटाउन सिम्रिक एयरको टिमलाई दुई दिन लागेको थियो। 

भिडियोमा हेर्नुस्

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell