PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

साउनको पहिलो सोमबारः शिवालयमा भक्तजनको भीड, हेर्नुस् फोटोमा

साउनको पहिलो सोमबारः शिवालयमा भक्तजनको भीड, हेर्नुस् फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँः धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिना हो साउन। हरियो महिनाका रुपमा लिइने साउनभर नजिकको तीर्थस्थलमा विशेषगरी हिन्दु धर्मावलम्बीहरु पूजा आराधनामा व्यस्त हुन्छन्।

 पशुपतिनाथमा हरेक सोमबार घुइँचो लाग्ने गर्छ। भगवान् शिवको पूजा आराधना गर्न मन्दिर पुग्ने गर्छन्।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएमा खुसी र समृद्धि पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ।

आज साउनको पहिलो सोमबार भएकाले बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा भक्तजन पुगेका थिए। यो वर्ष साउनमा ४ वटा सोमबार परेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell