PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

पूर्वयुवराज्ञी हिमानीको पशुपति दर्शन, हेर्नुस् फोटोमा

पूर्वयुवराज्ञी हिमानीको पशुपति दर्शन, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः हिन्दु धर्मालम्बी महिलाहरुले साउन महिनाको सोमबारलाई विशेष रुपमा मनाउने गर्छन। साउनको सोमबार हिन्दु महिलाहरु भगवान शिवको व्रत बस्ने गर्छन। साउन महिनाका सोमबारका दिन विशेषगरी शिवालयहरुमा महिला भक्तजनको भीड लाग्ने गर्छ।

साउनको पहिलो सोमबार आज भक्तजन पशुपति लगायतका शिवालयमा पुगेका छन्।

पूर्वयुवराज्ञी हिमानी शाह पनि सोमबार पशुपति पुगेकी छन्। छोराछोरीसहित पशुपति पुगेकी उनी पूजाआजापछि केही समयमा फर्किएकी छन्।  

हिमानीको पशुपति दर्शन हेर्नुस् फोटोमा

फोटोः समर्थ रञ्जित/प्रवीण रानाभाट



ट्रेन्डिङ पोस्ट

Ncell