PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

हिमेश रेशमियाको ४५ औं जन्मदिन



पहिलोपोस्ट

हिमेश रेशमियाको ४५ औं जन्मदिन

बलिउड गायक हिमेश रेशमियाको आज जन्मदिन परेको छ। उनको यो ४५ औं जन्मदिन हो। जापानमा लाइभ कन्सर्ट दिंदै त्याहाँका दर्शकसँग उनले जन्मदिन मनाउनेछन्। बलिउडमा उनले हिट गीतहरु गाइसकेका छन्। 'हुक्का बार' र 'खिलाडी ७८६' जापानमा उनले गाउने गीतहरु हुन्।

आफ्नो दोश्रो पत्नी सोनिया कपुरसँग पनि उनले जन्मदिन मनाउन पाएनन्। उनी जापानका लागि शनिबार नै घरबाट निस्केको भारतीय मिडियामा उल्लेख छन्। उनी मङ्गलबार मुम्बइ फर्केनेछन्। उनले पछिल्लो समय नेपालमा पनि कन्सर्ट गरेका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell