मायरिजियो सार्रीले प्रशिक्षण सम्हालेपछि पहिलो मैत्रीपूर्ण खेल खेलेको इंग्लस क्लब चेल्सीले जित हात पारेको छ। प्रि सिजन टुर अन्तर्गत अष्ट्रेलिया पुगेको चेलसीले पर्थ ग्लोरीलाई १-० ले पराजित गर्दै नयाँ प्रशिक्षकलाई सुखद सुरुवात दिलाएको हो।
लण्डन क्लबका लागि खेलको पाँचौ मिनेटमै पेड्रो रोड्रिगेजले गरेको ल निर्णायब नेको थियो।
अष्ट्रेलिया पुगेका कारण इन्टरनेशनल च्याम्पियन्स कपमा चेल्सी सेभियाबचीको खेल भने क्यान्सिल भएको छ। उक्कत प्रतियोगितामा चेल्सीले अब इन्टर मिलानसँग फ्रान्स तथा आर्सनलसँग डब्लिनमा खेल्नेछ।