PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

डा केसीको माग पूरा गर्न दबाब दिन रेजिडेन्ट डाक्टर सामूहिक अनशनमा



पहिलोपोस्ट

डा केसीको माग पूरा गर्न दबाब दिन रेजिडेन्ट डाक्टर सामूहिक अनशनमा

काठमाडौँः चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर २५ दिनदेखि आमरण अनशन बसेका डाक्टर गोविन्द केसीको माग पूरा गर्न भन्दै रेजिडेन्ट डाक्टरहरुले अनशन थालेका छन्।

डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पनि सरकारले वार्ताको लागि पहल नगरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर अनशन बसेका हुन्।

केसीको माग पूरा गराउन दबाब दिँदै उनीहरुले आफू कार्यरत स्वास्थ्य संस्थामा नियमित ओपिडी टिकट, रसिद, बिल बहिस्कार गर्ने घोषणा गरेका छन्। करिब सयभन्दा बढी रेजिडेन्ट डाक्टरहरुले अनशन बस्ने घोषणा गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell