PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नियमित उपचार बहिस्कार गरी रेजिडेन्ट डाक्टर यसरी उत्रिए केसीका पक्षमा

नियमित उपचार बहिस्कार गरी रेजिडेन्ट डाक्टर यसरी उत्रिए केसीका पक्षमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर २५ दिनदेखि आमरण अनशन बसेका डाक्टर गोविन्द केसीको माग पूरा गर्न भन्दै रेजिडेन्ट डाक्टरहरुले अनशन थालेका छन्। उनीहरुले हातमा कालोपट्टी बाँधेर अनशन बसेका हुन्। केसीको माग पूरा गराउन दबाब दिँदै उनीहरुले आफू कार्यरत स्वास्थ्य संस्थामा नियमित ओपिडी टिकट, रसिद, बिल बहिस्कार गर्ने घोषणा गरेका छन्। करिब सयभन्दा बढी रेजिडेन्ट डाक्टरहरुले अनशन बस्ने घोषणा गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell