PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

एकै दिन दुई भूकम्प : एउटाको केन्द्रविन्दु धादिङ, अर्कोको सिन्धुपाल्चोक



पहिलोपोस्ट

एकै दिन दुई भूकम्प : एउटाको केन्द्रविन्दु धादिङ, अर्कोको सिन्धुपाल्चोक

काठमाडौं : आज एकै दिन दुई पटक भूकम्प महसुस भएको छ। बिहान ८:३० बजे धादिङ केन्द्र बनाइ भूकम्प गएको थियो भने साँझ ५:४४ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ४.३ म्याग्नेच्युड क्षमताको भूकम्प गएको हो। बिहान भने ४.८ म्याग्नेच्युड क्षमताको भूकम्प गएको हो। 

यी दुवै गोर्खा केन्द्रविन्दु बनाइ २०७२ वैशाख १२ गते गएको भूकम्पको परकम्प हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell