PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

अर्जेन्टिना विरुद्ध फ्रान्सका पाभार्डले गरेको गोल विश्वकप २०१८ को गोल अफ दी टुर्नामेन्ट घोषित



पहिलोपोस्ट

अर्जेन्टिना विरुद्ध फ्रान्सका पाभार्डले गरेको गोल विश्वकप २०१८ को गोल अफ दी टुर्नामेन्ट घोषित

फ्रान्सका बेन्जामिन पाभार्डले प्रिक्वाटरफाइनलमा अर्जेन्टिना विरुद्ध गरेको गोल फिफा विश्वकप २०१८ को गोल अफ दी टुर्नामेन्ट घोषित भएको छ। ६४ खेलमा भएका १६९ गोलमध्ये पाभार्डको गोल सबैभ्नदा उत्कृष्ट घोषित भएको हो।

फ्रान्स २-१ ले पछि परिरहेको अवस्थामा पाभार्डले लङ रेन्जबाट भलिमार्फत शानदार गोल गर्दै खेल बराबरी गरेका थिए। किलिएन एमबाप्पेले २ गोल गरेपछि फ्रान्सले उक्त खेल ४-३ ले जितेको थियो।

क्रोएसियालाई ४-२ ले पराजित गर्दै फ्रान्स विश्व च्याम्पियन बनेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell