PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

डा केसीको समर्थनमा विद्यार्थीको र्‍याली, हेर्नुस् फोटोमा

डा केसीको समर्थनमा विद्यार्थीको र्‍याली, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


डा गोविन्द केसी २७ दिनसम्म अनशन बस्दा पनि सरकारले माग पुरा नगरेको भन्दै महाराजगन्ञ शिक्षण अस्पतालमा अध्यनरत विद्यार्थीहरुले विरोध र्‍याली निकालेका छन्। शिक्षण अस्पतालदेखि विभिन्न नारा लगाउदैँ बालुवाटारसम्म जाने भनिएको उनीहरुको र्‍यालीलाई शिक्षण अस्पताको गेटमै प्रहरीले रोकेको छ। उनीहरुलाई प्रहरीले अघि बढ्न दिएको छैन।

तस्विरमा हेर्नुस् र्‍याली



ट्रेन्डिङ पोस्ट

Ncell