PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

गृहकार्य सकिएपछि गोविन्द केसीको विषयमा औपचारिक वार्ता सुरु



पहिलोपोस्ट

गृहकार्य सकिएपछि गोविन्द केसीको विषयमा औपचारिक वार्ता सुरु

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि विज्ञहरुसँग सुझाव लिएपछि सरकारी वार्ता टोली र डाक्टर गोविन्द केसीका वार्ता टोलीबीच औपचारिक वार्ता सुरु  भएको छ।

आजको वार्ताको संयोजन सरकारी टोलीबाट नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङले गरिरहेका छन्। उनी केही दिन यता यस विषयलाई सुल्ट्याउन सक्रिय रहँदै आएका छन्।
 
उपनेता नेम्वाङले प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै डा केसीसँग समेत कुरा गर्नेछन्।

हिजो राति प्रम निवास बालुवाटारमा सुरेन्द्र भण्डारी डा अभिषेकराज सिंह लगायतले प्रधानमन्त्री कार्यलयमा छलफल गरेका थिए। 

यो पनि पढ्नुस्

डा केसी र सरकार : वार्ता असफल हुनुका 'फ्याक्टर',  नियत कि कन्टेन्ट?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell