PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

३१ वटा चोरीमा संलग्न अभियुक्त सुनुवार पक्राउ



पहिलोपोस्ट

३१ वटा चोरीमा संलग्न अभियुक्त सुनुवार पक्राउ

काठमाडौँः  विभिन्न समयमा ३१ वटा चोरीका घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

नुवाकोट जिल्ला साविकको थानसिंह गाविस र ९ स्थायी घर भएका ४९ वर्षीय गणेशबहादुर सुनुवार  बिहीवार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।

सुनुवारलाई जबरजस्ती चोरी मुद्दामा जिल्ला अदालत काठमाडौँ २०७२ चैत २४ गते ३४ लाख ७२ हजार ५९१ रुपैयाँ जरिवाना तोकेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell