PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

डा. मिर्जा बनिन् पाँच पटक सांसदमा निर्वाचित हुने एक मात्र पाकिस्तानी महिला



पहिलोपोस्ट

डा. मिर्जा बनिन् पाँच पटक सांसदमा निर्वाचित हुने एक मात्र पाकिस्तानी महिला

इस्लामावाद : पाकिस्तानको केन्द्रीय सांसदकी पूर्व सभामुख डा. फेमिदा मिर्जा निर्वाचित भएकी छन्। उनी पाकिस्तानको संसदमा पाँच पटक निर्वाचित हुने पहिलो महिलासमेत बनेकी छन्। 

उनी निर्वाचन क्षेत्र एनए-२३० बादिनबाट लगातार रुपमा पाँच पटक विजयी भएकी हुन्। उनले ९६ हजार ८७५ मत प्राप्त गरेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी पीपीपीका हाजी रसुलले ९६ हजार १५ मत ल्याए। 

उनी पहिलो पटक सन् १९९७ मा सोही स्थानबाट विजयी भएकी थिइन्। त्यस यता उनी पराजित भएकी छैनन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell