PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

रीतु कँडेलको तीज गीत ‘विदेशी भूमी’ सार्वजनिक



पहिलोपोस्ट

रीतु कँडेलको तीज गीत ‘विदेशी भूमी’ सार्वजनिक

काठमाडौं: रीतु कँडेलको स्वर तथा शब्दमा नयाँ तीज गीत रिलिज भएको छ। ‘विदेशी भूमी’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो। गीतमा अर्जुन सुनामको संगीत छ।

भिडियोसहित रिलिज गीतलाई रीतु स्वयंले निर्देशन गरेकी हुन् भने समिर थोकरको नृत्य निर्देशन गरेका छन्। भिडियोमा ऋचा थापा र टिम फिचर्ड छन्। बासु बरालले खिचेका हुन्।

जनता फिल्मसको प्रस्तुति रहेको गीत अमृत चापागाईंले सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell